शुक्लाफाँटा नगरको नयाँ प्रवक्तामा कमल गिरी चयन
Onकञ्चनपुर ,असार २० ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रवक्ता फेरिएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कमल गिरी नयाँ नगर प्रवक्तामा नियुक्त भएका छन ।आज बसेको नगरसभाबाट वडा नम्बर ५ का वडाध्यक्ष कमल गिरी नयाँ नगर प्रवक्तामा नियुक्त भएको शुक्लाफाँटा…










