आरक्षपीडित बस्तीमा हात्तीको आतङ्क घर भत्काएपछि पीडित परिवारको विचल्ली
Onविकास सिह महता कञ्चनपुर, २५ असार कञ्चनपुरको आरक्षपीडित बस्तीमा हात्तीको बथानले आतङ्क मच्चाएको छ । गयराती आएको हात्तीको बथानले आरक्षपीडित बस्तीका तीन घर टहरा भत्काईदिएको छ । जंगली हात्तीको बथानले लालझाडी गाँउपालिका ६ देखतभूली चान्देवका तीन आरक्षपीडितको बस्ने टहरा भत्किाएको हो ।…











