सुदूरको ऐतिहासिक पहिचान झल्किने लिम्पिया मदिरा बजारमा
Onग्वालेक ग्रुपले लिम्पिया हुस्की नामक मदिरा बजारमा ल्याएको छ । सुदूरपश्चिमको ऐतिहासिक पहिचान झल्किने गरि लिम्पिया मदिरा बजारमा ल्याएको हो । कञ्चनपुरको अमृत डिस्टिलरी प्रालिले उल्पादन गरेको लिम्पिया हुस्की ग्वालेक ग्रुपले बजारमा ल्याएको हो । बिहीबार महेन्द्रनगरमा एक कार्यक्रमका विच ग्वालेक ग्रुपले…










