भीमदत्तमा ऐलानी जग्गा नापजाँच शुरु, मेयर बिष्टकै कार्यकालमा ८ हजार घरधुरीलाई लालपुर्जा वितरण गरीने

भीमदत्तमा ऐलानी जग्गा नापजाँच शुरु, मेयर बिष्टकै कार्यकालमा ८ हजार घरधुरीलाई लालपुर्जा वितरण गरीने

On

महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकाले ऐलानी जग्गाको नापजाँच शुरु गरेको छ। नगरपालिका भीत्र भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन पछि आईतबार देखी प्राविधीकको टोली फिल्डमा खटाइएको नगरपालिकाकाले जनाएको हो। नगरप्रवक्ता हिमाल चन्दका अनुसार आईतबार वडा नम्बर १६ मा मेयर सुरेन्द्र बिष्टले भूमिहिन…

बझाङमा श्रीमतीको कान काट्ने पक्राउ, थप अनुसन्धान हुदै

बझाङमा श्रीमतीको कान काट्ने पक्राउ, थप अनुसन्धान हुदै

On

बझाङ,३ साउन – बझाङमा श्रीमतीमाथी कुटपिटपछि कान काटेर फरार श्रीमान पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीको गत असार २८ गते उनका पति २५ वर्षीय मनोज नेपालीे कानकाटेर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय बझाँङका अनुसार कान काटेर…

एमाले सांसद भीम रावलले दिए राजीनामा

एमाले सांसद भीम रावलले दिए राजीनामा

On

अत्तरीया–नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी…

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

On

बैतडी : बत्ती बाल्ने महिना सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको छ। भगवान शिवको महिनाको रुपमा चिनिने साउन सुरु भएसँगै यहाँका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीहरुले पूजाआजासंगै बत्ती बाल्न थालेका हुन्। साउनलाई सुदूरपश्चिममा ‘कालो महिना’ भनिन्छ। साउनको महिना देवीदेवता बैकुण्ठमा शयन…

बझाङमा सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ चोरी

बझाङमा सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ चोरी

On

बझाङको बुङ्गल नगरपालिका ९ र ११ को सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मङ्गलवार राति चोरी भएको बताइएको छ । सचिव…

कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार

कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार

On

कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्कीदा दुई जना घाईते भएका छन्। सुक्रबार बिहान जिल्लाको लम्कीचुहा नगरपालिका –३ गोरुङ्गेमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ९५१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा ६७ ब २२५६ नम्बरको मोटाइसकल एक आपसमा ठोक्दिा दुई जना घाइते भएको…

सुदूरपश्चिमका दुई महिलाको भारतबाट उद्धार

सुदूरपश्चिमका दुई महिलाको भारतबाट उद्धार

On

महेन्द्रनगर– शान्ति पुर्नस्थापना गृहले भारतबाट दुई किशोरीको उद्धार गरेको छ। बिहिबार भारतको देहरादुनबाट दार्चुला र कञ्चनपुरका एक–एक किशोरीको उद्धार गरी प्रहरीको रहोबरमा परीवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतको राजकीय वालिका निकेतन देहरादुनमा रहेकी…

आज साउने सङ्क्रान्ति

आज साउने सङ्क्रान्ति

On

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा…

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

On

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रवार) सरकारी निवास बालुवाटार सर्दै छन्। बिहान ९ स् ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ।  असार २९ गते प्रधानमन्त्री नियुक्त भएपछि देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसिरहेका थिए। निवर्तमान प्रधानमन्त्री…

सवारी भाडावृद्धि तत्काल फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्रीसहितका कार्यालयलाई ज्ञापनपत्र पेस

सवारी भाडावृद्धि तत्काल फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्रीसहितका कार्यालयलाई ज्ञापनपत्र पेस

On

महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष हरी कृष्ण गजुरेलले सवारी भाडादरमा भएको बृद्धी तत्काल सरकारले फिर्ता लिनुपर्ने माग राखेका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले हालसालै मालवाहक सवारीमा २८ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत र पहाडी…