नेकपा विप्लव पार्टी भीमदत्त नगर समितिको बैठक सम्पन्न
Onश्रावण ३,गणेश एसके / कञ्चनपुर, नेपाल कम्युनिस्ट पार्टी विप्लव भीमदत्त नगरपालिका नगर कमिटीको तेस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै आईतबार महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथी तथा कञ्चनपुर जिल्ला सचिव रमेश नेपालीले सम्बोधन गर्दै पार्टीको विचार, नीति, सिद्धान्त र नेतृत्वले…











