पासपोर्ट बनाएर घरमा नराख्न राहदानी विभागको आग्रह
Onराहदानी विभागले घरमै राख्न मात्रै राहदानी (पासपोर्ट) नबनाउन सेवाग्राहीसँग आग्रह गरेको छ। विदेश नै नगएका धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ। विज्ञप्तिमा लेखिएको छ, चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ बनाउनुपर्ने भएको…











