बैतडीका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

बैतडीका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

On

जिल्ला निर्वाचन कार्यालय बैतडीले विद्यालयहरुमा मतदाता शिक्षा दिन थालेको छ। जिल्लाका १५ ओटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भईरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। कक्षा ९ र १० का विद्यार्थीहरुलाई मतदाता शिक्षा दिने गरिएको उनले बताए। विद्यालयमा अध्ययनरत बालबालिकाहरुले मतदाता…

डोटीमा कोरोना खोप लगाएका ३३ जनामा सामान्य समस्या

डोटीमा कोरोना खोप लगाएका ३३ जनामा सामान्य समस्या

On

डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ। खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको हो। उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका…

श्वेता खड्काले कुटेको भन्दै सुष्मा कार्की प्रहरीको शरणमा

श्वेता खड्काले कुटेको भन्दै सुष्मा कार्की प्रहरीको शरणमा

On

आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन्। अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन्। नेपाल प्रेससँग…

अफगानिस्तानमा फेरि विस्फोट : तीन मारिए, सात घाइते

अफगानिस्तानमा फेरि विस्फोट : तीन मारिए, सात घाइते

On

अफगानिस्तानमा श्रृंखलावद्ध बम विस्फोटमा तीन जना मारिनुका साथै सात जना घाइते ऐएका छन् । पश्चिमा देशहरुले तालिबान समूहलाई हिंसा अन्त्य गर्न आग्रह गरेको केही घण्टामै मंगलबार विस्फोट भएको हो । यद्यपि तालिबान समूहले यस विस्फोटको जिम्मेवारी लिएको छैन । छुट्टाछुट्टै दुई स्थानमा भएका…

जनमुखी प्रदेश प्रहरी ऐन ल्याउन सुदूरपश्चिम प्रदेश सरकारलाई सुझाव

जनमुखी प्रदेश प्रहरी ऐन ल्याउन सुदूरपश्चिम प्रदेश सरकारलाई सुझाव

On

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीको गठन तथा ऐन नियम र नीति तर्जुमाको प्रारम्भिक मस्यौदा तयार गरी डडेल्धुरामा सुझाव संकलन गरेको छ ।संघीय संसदले प्रहरी सम्बन्धी कानुन पारित गरेसंगै सुदूरपश्चिम प्रदेशले प्रदेश प्रहरी गठन, ऐन नियम र नीति…

ठूलो पहिरोले महाकाली नदी थुनियो, सर्तकरहन कञ्चनपुर प्रशासनको आग्रह

ठूलो पहिरोले महाकाली नदी थुनियो, सर्तकरहन कञ्चनपुर प्रशासनको आग्रह

On

दार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ। महाकाली नदि छेउछाउमा बस्ती भएका र सो क्षेत्रमा काम गर्नै सवैलाई सचेत रही आवस्यक सर्तकता अपनाउन प्रशासनले आग्रह…

परम्परागत सीपले गुजार नचलेपछि डडेल्धुराका किसान मौरीपालन व्यवसायमा

परम्परागत सीपले गुजार नचलेपछि डडेल्धुराका किसान मौरीपालन व्यवसायमा

On

डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखीन्छीन्। तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उनले भनिन्, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार…

दार्चुलाको रतौमा पानीको हाहाकार

दार्चुलाको रतौमा पानीको हाहाकार

On

छेउमै महाकाली नदी बगे पनि दाुर्चुलाको लेकम गाउँपालिका–३ रतौडा गाउँमा खानेपानीको हाहाकार छ। रतौडा गाउँका विद्यार्थी बालबालिकाहरु र महिला पानी भर्न दैनिक गाउँबाट झण्डै पाँच सय मिटर तल महाकाली नदी ओर्लिनुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको मुहान छैन्। स्थानीय लीलाधर पन्तले भन्नुभयो,…

थप एक सय ७१ जना सङ्क्रमित थपिए, २५९ सङ्क्रमणमुक्त

थप एक सय ७१ जना सङ्क्रमित थपिए, २५९ सङ्क्रमणमुक्त

On

नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण…

हतकडी सहित फरार कैलालीका एक जना पक्राउ

हतकडी सहित फरार कैलालीका एक जना पक्राउ

On

कैलालीमा हतकडी सहित फरार एक जना पक्राउ परेका छन्। लागू औषध खैरो हिरोईन सहित पक्राउ परी हतकडी सहित फरार जोशीपुर ७ का सुरेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। माघ १७ गते बेलुका एक ग्राम तिन सय पचास मिली ग्राम सहित पक्राउ परेका…