नेकपा विप्लव कञ्चनपुरको जिल्ला पार्टी कार्यालय उद्घाटन
Onमदन नेपाली कञ्चनपुर असार २० । नेपाल कम्यूनिष्ट पार्टी(विप्लव) कञ्चनपुरको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ । प्रतिबन्ध फुकुवा पछि नेकपा विप्लवले खुला राजनीतिकसंगै महेन्द्रनगरमा पार्टी कार्यालय संचालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका विच पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य…









