महाकालीमा वेपत्ता पन्त दिदिबहिनी बालिकाको खोजी जारी
Onडिल्लीराज पन्त कञ्चनपुर । आइतबार महाकाली नदीमा वेपत्ता भएका पन्तदिदिबहिनी बालिकाको खोजी कार्य जारी गरिएको छ । हिजो अबेर साँझसम्म नदीमा खोजेपनि नभेटाएपछि सोमबार पनि बिहानैदेखि खोजी कार्य शुरु गरिएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले स्थानीय सहित सेना, प्रहरी र सशस्त्र…











