बहुमत क्रान्तिकारी कञ्चनपुर इन्चार्ज नाथको जिम्मेबारी खोसियो
Onकञ्चनपुर, साउन ४ नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुर इन्चार्ज एव केन्द्रीय सदस्य बिरेन्द्र नाथको जिम्मेबारी खोजिएको छ । अखिल क्रान्तिकारीले इन्चार्ज नाथको जिम्मेबारी खोसिएको जनाएको छ । शुक्रबार नाथले आफैले संगठन परित्याग गरेको दुई दिनपछि आइतबार क्रान्तिकारीले नाथको जिम्मेबारी खोजेको जनाएको…









