शैल्यशिखरका मेयरका छोरा सहित दुई जना पक्राउ
Onदार्चुला । सरकारी कागजात किर्ते तथा जालसाजी अभियोगमा शैल्यशिखर नगरपालिकासँग सम्बद्ध दुई कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। पक्राउ परेका जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीका छोरा…








