एमसीसी खारेजका लागि विप्लव निकट युवा लगायत अन्य युवाहरू उत्रिए सडकमा, सयुक्त बिरोध कार्यक्रम सम्पन्न
Onकञ्चनपुर फागुन २८ । नेकपा विप्लव निकट युवा संगठन नेपाल लगायत ५ दल २ मोर्चा निकट युवा संगठनहरूले कैलालीमा एमसीसी खारेजका लागि बिरोध प्रदर्शन गरेका छन । सयुक्त युवा मोर्चाका कञ्चनपुर र कैलालीद्वारा आयोजित कार्यक्रम राष्ट्रघाति सम्झौता mccका विरुद्ध सयुक्त युवाहरुको…











