युवा संगठन नेपाल कञ्चनपुरद्धारा एमसीसीको विपक्षमा उभिन कञ्चनपुरका साँसदलाई सुझाव

युवा संगठन नेपाल कञ्चनपुरद्धारा एमसीसीको विपक्षमा उभिन कञ्चनपुरका साँसदलाई सुझाव

On

  कञ्चनपुर फाल्गुन ७।नेकपा विप्लव निकट संगठन युवा संगठन नेपाल कञ्चनपुरले एमसीसी विरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, २ का साँसद नर बहादुर…

एमसिसी सम्झैता खारेजको माग गर्दै कञ्चनपुरमा सयुक्त बिरोध प्रदर्शन

एमसिसी सम्झैता खारेजको माग गर्दै कञ्चनपुरमा सयुक्त बिरोध प्रदर्शन

On

कञ्चनपुर फाल्गुन ४ ।  एमसिसी सम्झैताको बिरोधमा कञ्चनपुरमा सयुक्त बिरोध प्रदर्शन भएको छ ।  नेकपा विप्लव पार्टी , नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत ६ दल र अखिल क्रान्तिकारीको आयोजनामा महेन्द्रनगरमा र्याली सहित बिरोध प्रदर्शन भएको हो । एमसिसी चाहिँदैन ,गो व्याग एमसिसी…

महाकाली पुल निर्माण कम्पनीले कमसल खालको समाग्री प्रयोग गरेको भन्दै विप्लव कञ्चनपुरद्धारा एक्सन

महाकाली पुल निर्माण कम्पनीले कमसल खालको समाग्री प्रयोग गरेको भन्दै विप्लव कञ्चनपुरद्धारा एक्सन

On

  कञ्चनपुर,फाल्गुन, ५। नेकपा विप्लव कञ्चनपुरले महाकाली पुल निर्माण कम्पनी कुमार सिएफसिई जेभी महाकाली नदीको अवैध उत्ख्नन र कमसल खालका समाग्री प्रयोग गरेको भन्दै एक्सनमा उत्रिएको छ । विप्लव कञ्चनपुरले पहुँच मार्गमा कमसल खालका समाग्री प्रयोग गरेर सडक निर्माण गरेको भन्दै अवैध…

पुर्वमन्त्री साउदको पहलमा कञ्चनपुर क्षेत्र   नम्बर २ मा १० करोडका २८ तटबन्धका योजना

पुर्वमन्त्री साउदको पहलमा कञ्चनपुर क्षेत्र  नम्बर २ मा १० करोडका २८ तटबन्धका योजना

On

कञ्चनपुर । नेपाली काँग्रेसका कार्यसम्पादन समिति सदस्य एव पुर्व सिँचाईमन्त्री एनपी साउदको पहलमा कञ्चनपुरको क्षेत्र नम्बर २मा करोडौँका योजना संचालन हुने भएका छन । काँग्रेस नेता एव पुर्व सिँचाईमन्त्री साउदको पहलमा चालु आर्थिक बर्ष २०७८÷०७९मा १० करोडका २८ तटबन्धका योजना संचालन हुने…

नायल क्षेत्रमा मन्त्रीद्वय सोडारी, तामाङ्ग र धर्मगुरुद्वारा अनुगमन गाँउको विकासका लागि मन्त्रीद्वय सोडारी, तामाङ्गको प्रतिबद्धताले स्थानीय आशावादी

नायल क्षेत्रमा मन्त्रीद्वय सोडारी, तामाङ्ग र धर्मगुरुद्वारा अनुगमन गाँउको विकासका लागि मन्त्रीद्वय सोडारी, तामाङ्गको प्रतिबद्धताले स्थानीय आशावादी

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको पर्यटकिय नगरी नायल क्षेत्रमा प्रदेशका मन्त्री, धर्म गुरु सहितका अधिकारीले स्थलगत अनुगमन गरेका छन । बुधबार बौद्धधर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछे, भौतिक पूर्वाधार विकासमन्त्री एव नेकपा एकिकृत समाजवादी सुप प्रदेशका ससदीय दलका नेता समेत रहेका दीर्घ सोडारी, आर्थिक मामिलामन्त्री तारालामा…

एमसिसीको बिरोधमा अध्यक्ष गजुरेल लगायत क्रान्तिकारी माओवादीका ४५ जना नेता गिरफ्तार

एमसिसीको बिरोधमा अध्यक्ष गजुरेल लगायत क्रान्तिकारी माओवादीका ४५ जना नेता गिरफ्तार

On

  काठमाडौं, फाल्गुन ४ । राष्ट्रघाती एमसीसी विरुद्ध काठमाण्डौँ लगायत देशभर बिरोध प्रदर्शन भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्दकर्ता र प्रहरीबीच माइतीघरदेखि नयाँ बानेश्वरबीचको सडकमा पटक पटक झडप भएको…

एमसिसीको बिरोधमा बुटवलबाट क्रान्तिकारी माओवादीका पिविएम प्रेम सुवेदी सहित १८ जना गिरफ्तार

On

  कञचनपुर फाल्गुन ४ । एमसीसी सम्झैता बिरुद्धको आन्दोलनको क्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट नेकपा.(क्रान्तिकारी माओवादी)का पिविएम प्रेम सुवेदी सहित १८ जना आन्दोलनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । बुटवल बसपार्कबाट ९ जना , पश्चिम नवलपरासीबाट ४ जना दाङको भालुबाङबाट बिद्यार्थी नेताद्वय मनोज…

एमसिसी खारेजीको माग गर्दै महेन्द्रनगरमा मसाल जुलुस

एमसिसी खारेजीको माग गर्दै महेन्द्रनगरमा मसाल जुलुस

On

  कञ्चनपुर फाल्गुन ३।  कञ्चनपुरमा एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस भएको छ । एमसीसी बिरुद्धमा फागुन ४ गते घोषणा गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा मंगलबार साँझ कञ्चनपुर नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिष्ट पार्टी विप्लव लगायका दलहरूले सयुक्त मसाल जुलुस निकालेका छन…

एमसिसीको बिरोधमा ४ गते नेपाल बन्द सयुक्त प्रेस विज्ञप्ती जारी

एमसिसीको बिरोधमा ४ गते नेपाल बन्द सयुक्त प्रेस विज्ञप्ती जारी

On

  कञ्चनपुर फाल्गुन ३ । एमसिसी खारेजको माग गर्दै नेपाल बन्दको घोषणा भएको छ ।  नेकपा  (क्रान्तिकारी माओवादी)  ,नेकपा विप्लव सहितका पाँच दल र देशभक्त जनगणतान्त्रित मोर्चा नेपालले  भोली फाल्गुन ४ गते एक दिन  नेपाल बन्दको घोषणा गरेका हुन । भोली ४…

अमेरिकी दूताबासको गेटमा मशाल जुलुस क्रान्तिकारी माओवादीका दर्जनौं नेता गिरफ्तार

अमेरिकी दूताबासको गेटमा मशाल जुलुस क्रान्तिकारी माओवादीका दर्जनौं नेता गिरफ्तार

On

काठमाण्डौं फाल्गुन १ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले उपत्यकाका तीन स्थानमा मशाल जुलुस निकालेको छ । मशाल जुलुसको क्रममा क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्मासहित दर्जनौं नेता कार्यकर्ताहरु गिरफ्तार परेका छन् । पार्टी पीवीएम दिनेश शर्मा सागरको नेतृत्वमा महाराजगञ्च…