बेलौरी नगरपालिकाद्वारा बडघर भलमन्सा प्रथालाई निरन्तरता दिन ऐन पारित

बेलौरी नगरपालिकाद्वारा बडघर भलमन्सा प्रथालाई निरन्तरता दिन ऐन पारित

On

कञ्चनपुरको बेलौरी नगरपालिकाले थारु समुदायको आदिमकालदेखि मान्दै आएको बडघर–भलमन्सा परम्परात प्रथालाई मान्यता दिन ऐन ल्याएको छ । बेलौरी नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका राना, चौधरी, दहित, खुना बडायक, डगौरा, कठरिया सबै प्रकृतिका थारु समुदायले बडघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिएको हो…

कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको मिति घोषणा

कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको मिति घोषणा

On

  बिकाश सिंह महता, कञ्चनपुर , माघ, २९ । कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको लागि मिति घोषणा गरेको छ। सनिवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले विभिन्न छलफलका साथै साधारणसभाको मिति घोषणा गर्ने निर्णय गरेको…

सामाजिक विकास मन्त्री लाल बहादुर खड्काद्धारा गणेशपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन

सामाजिक विकास मन्त्री लाल बहादुर खड्काद्धारा गणेशपुरमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन

On

कञ्चनपुर माघ २९ । शुक्लाफाँटा नगरपालिका  वार्ड १ गणेशपुरमा आधाभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरेर सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले गणेशपुरमा रहेको नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो…

क्रान्तिकारी माओवादीले गर्यो अमेरिकाको नाङ्गो प्रत्यक्ष हस्तक्षेपको घोर भत्सना

क्रान्तिकारी माओवादीले गर्यो अमेरिकाको नाङ्गो प्रत्यक्ष हस्तक्षेपको घोर भत्सना

On

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले अमेरिकी साम्राज्यवादको दादागिरी, ठाडोर नाङ्गो प्रत्यक्ष हस्तक्षेपको कडा शब्दमा तीव्र विरोध र घोर भत्र्सना गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले आज प्रेस वक्तव्य जारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित…

क्रान्तिकारी माओवादी द्धारा एमसिसीको बिरोधमा राँके जुलुस

क्रान्तिकारी माओवादी द्धारा एमसिसीको बिरोधमा राँके जुलुस

On

काठमाडौं माघ २५। संसद भवन घेराउकाे पुर्वसन्ध्यामा नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रघाती एमसीसी मुर्दावाद भन्दै मशाल जुलुस प्रदर्शन गरेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी )पार्टीले एमसिसी सम्झैताको बिरोधमा विभिन्न स्थानमा राकेँ जुलुस गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरि कृष्ण गजुरेलले जानकारी दिनुभयो ।…

एमसिसीको बिरोधमा कञ्चनपुरको झलारी क्रान्तिकारी माओवादी र जनमोर्चाको सयुक्त कोण सभा

एमसिसीको बिरोधमा कञ्चनपुरको झलारी क्रान्तिकारी माओवादी र जनमोर्चाको सयुक्त कोण सभा

On

कञ्चनपुर, माघ , २५,। एमसिसी सम्झैताको बिरोधमा कञ्चनपुरको झलारी नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको सयुक्त रुपमा बिरोध प्रर्दसन गर्दै कोण सभा सम्पन्न गरिएको छ । सरकारले संसदबाट अनुमोदन गरेर पारित गर्न लागेको अमेरिकाको एमसिसी परियोजना सम्झैताको राष्ट्रघाती भएको भन्दै…

कञ्चनपुरको खल्ला नजिकै महाकाली नदीमा भारतले तुईन बनाउदै प्रशासन मौन

कञ्चनपुरको खल्ला नजिकै महाकाली नदीमा भारतले तुईन बनाउदै प्रशासन मौन

On

कञ्चनपुर ,माघ, २३ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ९  खल्ला मछिट्टी नजिकै महाकाली नदीमा भारतले तुईन बनाउन लागेको छ । भारतले एकलौटी रूपमा नेपाली भुमि प्रयोग गरेर तुईन बनाईरहेको छ। तुईन बनाउन भारतले नेपाली मजदुर  समेत प्रयोग गरेको पाईएको छ । भारतले…

MCC को बिरोधमा अखिल क्रान्तिकारी कञ्चनपुरले प्रधानमन्त्री र प्रचण्डको पुत्ला जलाए

On

   गणेश एसके,  कञ्चनपुर ,माघ, २३।नेकपा (विप्लव) निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरले महेन्द्रनगरमा प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आईतबार पुत्ला जलाएका छन । देशको सार्वभौमिकता र स्वाभिमानलाई बन्दकी राखेर MCC लागू गर्ने बारे शेर बहादुर देउवा…

धार्मिक साधना केन्द्र बनाउने बाहेक अन्य कुनै नियत छैन अध्यक्ष:पान्डे

धार्मिक साधना केन्द्र बनाउने बाहेक अन्य कुनै नियत छैन अध्यक्ष:पान्डे

On

कञचनपुर माघ २० । सुदूरपश्चिम विपासना  साधना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले भीमदत्त नगरपालिकाको ९ नम्वर वार्डको उत्तरी चुृरेको ताराकोटमा बन्न लागेको विपासना साधना ध्यान केन्द्र बाहेक अन्य कुनै नियत नभएको बताएका छन् । ध्यान केन्द्र निर्माण कार्य विवादमा तानिएपछि वनका अध्यक्ष…