गोकुलेश्वरमा एनआई सी एशिया लघुवित्तद्धारा गरिब तथा विपन्न घरपरिवारलाई कम्बल वितरण

गोकुलेश्वरमा एनआई सी एशिया लघुवित्तद्धारा गरिब तथा विपन्न घरपरिवारलाई कम्बल वितरण

On

कञ्चनपुर माघ २० । एनआई सी एशिया लघुवित्त वित्तीय संथाले चिसोबाट प्रभावित गोकुलेश्वर डडेल्धुराका २० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ ।एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. गोकुलेश्वर शाखाले त्यस समुदायका २० गरिब तथा विपन्न परिवारलाई कम्बल…

गठबन्धन सरकारका पालामा कञ्चनपुरका भूमिहिन जनता जमिनको मालिक बन्दै

गठबन्धन सरकारका पालामा कञ्चनपुरका भूमिहिन जनता जमिनको मालिक बन्दै

On

कञ्चनपुर । भूमिहिन नागरिकलाई जमिन दिनका लागि राष्ट्रिय भूमि आयोग र कञ्चनपुरका चार पालिकाविच सम्झौता भएको छ । बिहीबार राष्ट्रिय भूमि आयोगले कञ्चनपुरका चार पालिकासंग सम्झौता गरेको हो । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुङगानाले चार पालिकासंग सम्झौता भएको बताए ।…

भन्सारको नयाँ जुक्ती ठुला तस्करबाट अवैध रकम अशुल्न : साईकल मार्फत हुने क्यारिङ्गको समानमा रोक

भन्सारको नयाँ जुक्ती ठुला तस्करबाट अवैध रकम अशुल्न : साईकल मार्फत हुने क्यारिङ्गको समानमा रोक

On

कञ्चनपुर । कञ्चनपुरका क्यारिङ्गकर्ता आन्दोलित भएका छन । भन्सारले ज्यादती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन । भारतसंग जोडिएको सयौँ किलोमिटर क्षेत्रबाट खुलेयाम तस्करी हुँदा आफुहरुले भन्सार तिरेर समान ल्याउँदा समेत भन्सार कार्यालयबाट कोरोनाको बहाना बनाएर रोक्ने र अवरोध गर्ने काम भएको…

एनआइसी एसिया लघुवित्त संस्थाले विपन्न परिवारलाई कम्बल वितरण

एनआइसी एसिया लघुवित्त संस्थाले विपन्न परिवारलाई कम्बल वितरण

On

चितवन, १९, माघ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड कुरिनटार शाखाले चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कुरिनटार शाखाले चेपाङ समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल…

एमसीसी सम्झौताको खारेजीको माग गर्दै २२ दलीय मोर्चाले २६ गते बिरोध पर्दशन गर्दै

एमसीसी सम्झौताको खारेजीको माग गर्दै २२ दलीय मोर्चाले २६ गते बिरोध पर्दशन गर्दै

On

काठमाडौं माघ १९। नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालसहितका २२ राजनीतिक दल तथा सङ्गठनहरूले माघ २६ गते आइतबार दिनको  १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन्। ‘राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी’को निम्ति नेपालका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु…

चुरेमा फडानी रोक्न विप्लवको माग

चुरेमा फडानी रोक्न विप्लवको माग

On

कञ्चनपुर । नेकपा विप्लव भीमदत्त नगर कमिटिले कञ्चनपुरको चुरेमा वन फडानी भईरहेको भन्दै रोक्न माग गरेको छ । विप्लव भीमदत्त नगर कमिटिले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै ध्यान केन्द्रका नाममा भईरहेको चुरे फडानी रोक्न माग गरेको हो । नेकपा भीमदत्त नगरका…

महाकाली पुलको काम प्रभावित

महाकाली पुलको काम प्रभावित

On

कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन । पुलको चौतर्फी बन्ने…

दुर्गाथलीमा इन्टरनेटको समस्या,सेवा प्रवाहमा सास्ती

दुर्गाथलीमा इन्टरनेटको समस्या,सेवा प्रवाहमा सास्ती

On

बझाङ–बझाङको दुर्गाथली गाउँपालिकामा भरपर्दो इन्टरनेट सुविधा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले ३ सेवाप्रदायक कम्पनीका इन्टरनेट जडान गरे पनि राम्रोसँग काम नगर्दा कार्यालयको दैनिक कार्य सम्पादनमा समस्या भइरहेको हो । गाउँपालिकामा इन्टरनेट नहुँदा दैनिक गर्नुपर्ने काम प्रभावित हुन थालेपछि छुट्टाछुटै…

नेकपा(क्रान्तिकारी) माओवादीले माघ २१ मा देशव्यापी विरोध प्रदर्शन गर्ने

नेकपा(क्रान्तिकारी) माओवादीले माघ २१ मा देशव्यापी विरोध प्रदर्शन गर्ने

On

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको भन्दै खबरदारी स्वरुप सो पार्टीले विरोध प्रदर्शन गर्न लागेको हो । पार्टीका महासचिव मोहन वैद्य…

बाजुराका हलिया गिट्टि कुटेर जिविकोपार्जन गर्दै

बाजुराका हलिया गिट्टि कुटेर जिविकोपार्जन गर्दै

On

मार्तडी – जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ । हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने…