कैलालीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोमा किशोर पक्राउ
Onकैलाली । कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। बालिकामाथि जबरजस्ती करणी गरेको बालिकाको परिवारले…











