कञ्चनपुरमा १२५ संक्रमित थपिए, एकको मृत्यु
Onमहेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकामा ५० जना, लालझाँडी गाउँपालिकामा १५ जना, सुक्लाफाँटा नगरपालिकामा ४ जना, बेदकोट नगरपालिकामा ६ जना, कृष्णपुर नगरपालिकामा ४…











