बुस्टर डोजको प्रभावकारिता कति ? लगाउन पाउने, नपाउनेमा विवाद
Onकाठमाडौं– कोरोना भाइरसको नयाँ(नयाँ भेरियन्ट आइरहेको छ । पछिल्लो समय अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ओमिक्रोनले विश्व नै आतंकित भइरहेको छ । तर, यसअघि कोरोनाविरुद्धको पूर्णडोज खोप लगाइसकेकालाई पनि ओमिक्रोन संक्रमण र संक्रमणका कारण स्वास्थ्यमा असर गर्नसक्ने स्वास्थ्यविद्हरुले बताइरहेका छन् । विश्व स्वास्थ्य…











