बाघ गणना आजदेखि

बाघ गणना आजदेखि

On

काठमाडौं-आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३…

सुदूरपश्चिममा धनवर्षा बायो मलको मागमा चार गुणाले वृद्धि, ७० प्रतिशत माग थेग्नेसुरमा प्रा.लि.

सुदूरपश्चिममा धनवर्षा बायो मलको मागमा चार गुणाले वृद्धि, ७० प्रतिशत माग थेग्नेसुरमा प्रा.लि.

On

१८ मंसिर भुवन भट्ट, महेन्द्रनगर । धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा।लि।ले वायु प्राङ्गारिक मल सुदूरपश्चिममा विक्री सुरु गरेको २ वर्षमै किसानहरूले अत्याधीक रुचाएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर सहित बैतडी जिल्लामा आपूर्ति भइरहेको उक्त मलको प्रयोगमा वृद्धि भएको पाइएको हो ।…

काँग्रेस सुदूरपश्चिमको अधिवेशन : १००३ मत खस्यो, राति ९ बजेदेखि गणना

काँग्रेस सुदूरपश्चिमको अधिवेशन : १००३ मत खस्यो, राति ९ बजेदेखि गणना

On

धनगढीमा जारी नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ। कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको छ। प्रदेश अधिवेशनको व्यवस्थापन गरेको कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार मतदानमा २३ जना अनुपस्थित रहे। उनका अनुसार राति ९…

नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी

नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी

On

लाल बहादुर एस.के. कञ्चनपुर, लालझाडी । नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी चयन भएका छन । शुक्रबार लालझाडीको प्रथम गाउँपालिका अधिवेशनबाट चौधरीको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी बिस्तार गरिएको छ । त्यसैगरी उपाध्यक्षमा गर्भु राना, टिकाराम चौधरी, दिलिप सिंह धामी, सचिवमा…

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा मनोनयन दर्ता कार्यतालिका फेरियो

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा मनोनयन दर्ता कार्यतालिका फेरियो

On

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्यतालिका फेरिएको छ ।प्रथम सुदुर पश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका रहेकोमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ बजे देखि ४…

गाडीले कुल्चिदा गेटामा एकजनाको मृत्यु, सनाखत हुन सकेन

गाडीले कुल्चिदा गेटामा एकजनाको मृत्यु, सनाखत हुन सकेन

On

कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको छ । प्रहरीले मनहरा पुल नजिक गए राति करीव १०: ३० बजे गाडीले कुल्चिएर अन्दाजी करीव २५ वर्षका एक जनाको मृत्यु भएको जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन…

छुटेकाले बसेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न सक्ने

छुटेकाले बसेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न सक्ने

On

काठमाडौं । निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ ।  आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ । रोजगारी…

एकीकृत समाजवादी बेलौरीको अध्यक्षमा कठायत

एकीकृत समाजवादी बेलौरीको अध्यक्षमा कठायत

On

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको बेलौरी नगरअध्यक्षमा चक्र बहादुर कठायन चयन भएका छन् । बिहिवार सम्पन्न भेलाले कठायतको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटि समेत चयन गरेको हो । नगर कमिटिको उपाध्यक्षमा मायाराम शर्मा र बिर बहादुर चौधरी, सचिवमा सुरेन्द्र शाही, उपसचिवमा…

घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता

घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता

On

कैलालीको प्रसिद्ध घोडाघोडी तालमा चराको फोटो खिच्ने प्रतियोगिता सुरु भएको छ। विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल र सो तालमा पाइने चराको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक ‘बर्ड फोटोग्राफी’ प्रतियोगिता बिहीबारदेखि सुरु गरिएको हो। बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले आयोजना गरेको…

महेन्द्रनगरमा विद्यालयका उपकरण चोरी गर्ने ३ जना पक्राउ

महेन्द्रनगरमा विद्यालयका उपकरण चोरी गर्ने ३ जना पक्राउ

On

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१२ बडैपुरमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको कार्यालयको ताला फोडेर सामान चोर्ने ३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ पिपरीयाका २० वर्षीय मोहित ठगुन्ना, वर्ष २०…