प्रेस सेन्टर कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज

प्रेस सेन्टर कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आज

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैठौं  जिल्ला सम्मेलन आज हुँदै छ । जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित जिल्ला विकास समितीको सभा हलमा सम्मेलन गर्ने तयारी छ । विहान ११ बजे सम्मेलनको उद्घाटन हुने जनाइएको छ । सम्मेलनले समन्वय समितिको नयाँ नेतृत्व चयन…

अत्तरियामा एक महिला मृत फेला

अत्तरियामा एक महिला मृत फेला

On

कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छिन्। डडेल्धुरा घर भई अत्तरिया भाडामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट मृत फेला परेकी प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी गएराति आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका ९…

नेकपा विप्लव पार्टीद्वारा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा कञ्चनपुरमा राँके जुलुस

नेकपा विप्लव पार्टीद्वारा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा कञ्चनपुरमा राँके जुलुस

On

  गणेश एसके, कञ्चनपुर कार्तिक ३० । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा कञ्चनपुरमा राँके जुलुस गर्दै प्रदर्शन गरेको छ। विप्लव नेतृत्वको नेकपा कञ्चनपुर पार्टीले पेट्रोलियम पदार्थको मुल्य बृद्धि लगायतका महङ्गी कालोबजारीको बिरोधमा मसाल जुलुस गरेको हो । नेपाल आयल…

कैलालीमा नक्कली नोटसहित २ जना पक्राउ

कैलालीमा नक्कली नोटसहित २ जना पक्राउ

On

कैलालीमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन…

सुदूरपश्चिम एमालेमा टकराव : ओभरटेक गर्दै भट्ट

सुदूरपश्चिम एमालेमा टकराव : ओभरटेक गर्दै भट्ट

On

वैशाख ४ गते धनगढीमा भीम रावलले आगामी निर्वाचनअघि नै पार्टी अलग हुनसक्ने संकेत गरेका थिए । नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले कार्यकर्ताहरूलाई फुटका लागि तयार रहन निर्देशन दिएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले…

बाजुरामा सञ्चालित जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

बाजुरामा सञ्चालित जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

On

बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ। जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै…

कैलालीमा भोलि देखि कांग्रेसको वडा अधिवेशन

कैलालीमा भोलि देखि कांग्रेसको वडा अधिवेशन

On

कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन (भोलि) शनिबार देखि हुने भएको छ। कांग्रेस कैलालीले आज पत्रकार सम्मेलनमार्फत भोलि देखि अधिवेशन हुने जनाएको हो। वडा अधिवेशनका लागि तयारी सकिएको बताउदै भोलि देखि धमाधम वडा अधिवेशन गरिने कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु’ ले बताए।…

बझाङमा खानेपानी संकट

बझाङमा खानेपानी संकट

On

बझाङ- कात्तिक पहिलो साता खप्तडछान्ना गाउँपालिका–१, मसुराडी गाउँकी काली कामीको घर पहिरोले बगायो । चार बालबच्चासहित आफ्नो ज्यान जोगाउन सफल उनी अहिले छिमेकीको चर्केको घरमा बसिरहेकी छन् । आफन्तले दिएको लुगा र खाद्यान्नको भरमा उनलाई बिहान–बेलुका हातमुख जोर्ने चिन्ता त छँदै थियो । त्यसैमाथि पानी…

२४ घण्टामा थपिए ३१७ संक्रमित

२४ घण्टामा थपिए ३१७ संक्रमित

On

पछिल्लो २४ घण्टामा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार १२ हजार ६ सय ५३ जनामा गरिएको परीक्षणमा ३१७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ७९ जना निको…

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन धनगढीमा हुने

दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन धनगढीमा हुने

On

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । आगामी २७–२९ कात्तिकसम्म हुने सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गर्ने मोर्चाले जनाएको छ । सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरी साढे…