कैलालीमा दुई पार्टीबीच विवाद बढेपछि सुरक्षा व्यवस्था कडा
Onकैलालीमा एमाले र नेकपा ९एकीकृत समाजवादी०बीच विवाद बढेपछि कैलाली प्रशासनले पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको नेकपा एमालेको पार्टी कार्यालयलाई प्रशासनले प्रहरीको सुरक्षा घेरामा राखिएको हो । नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)…











