शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण
Onशुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान(वाच टावर) निर्माण गरिएका छन्। तराई भू-परिधि कार्यक्रमको आर्थिक सहयोगमा बिभिन्न ५ स्थानमा मचान निर्माण गरिएको निकुञ्जले जनाएको हो । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न मचान…











