सुदूरपश्चिमका झण्डै २ सय जना भारतमा बेपत्ता, ३० वर्षदेखी तनावमा परीवार

सुदूरपश्चिमका झण्डै २ सय जना भारतमा बेपत्ता, ३० वर्षदेखी तनावमा परीवार

On

महेन्द्रनगर । सुदूरपश्चिमका झण्डै २ सय जना भारतमा बेपत्ता भएका छन् । रोजगारीको शिलसिलामा भारत गएका उनिहरु करिव ३० वर्ष पहिले देखी बेपत्ता रहेको तथ्यांक संकलन गरेको गैरसरकारी संस्था निड्स नेपालले जनाएको हो । कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्यांक…

बैतडीका बन्दा किसान मारमा,तरकारी बारीमै कुहियो

बैतडीका बन्दा किसान मारमा,तरकारी बारीमै कुहियो

On

बैतडी-ढुसी लागेर बन्दा कुहिन थालेपछि बैतडीका किसान चिन्तित भएका छन । बिक्री गर्न तयार भएको बन्दा कुहिन थालेपछि दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान चिन्तित भएका हुन स्थानिय किसान कृष्णबहादुर बोहराले बारीमा रोपेको सबै बन्दा कुहेर सखाप भएको बताए । उनले विक्रि योग्य…

धनगढीमा निःशुल्क ३ महिने सडक कालोपत्रे तालिम सञ्चालन

धनगढीमा निःशुल्क ३ महिने सडक कालोपत्रे तालिम सञ्चालन

On

धनगढीमा नेपालमै पहिलो पटक निःशुल्क सडक कालोपत्रे प्रयोगात्मक तालिम सञ्चालनमा ल्याइएको छ । सिटिईभिटी प्रदेश कार्यालय धनगढीको आर्थिक समन्वय तथा इन्टरनेशनल ईन्स्टिच्यु अफ टेक्नोलोजीको व्यवस्थापनमा धनगढी ट्रेनिङ्ग सेन्टर प्रालिमा पहिलो पटक नेपालमै सडक पिच गर्न सिकाउने निःशुल्क ३ महिने तालिमको प्रयोगात्मक सिकाइ…

सुदूरपश्चिममा नेकपा एसको  संसदीय दल गठन गर्ने तयारी

सुदूरपश्चिममा नेकपा एसको संसदीय दल गठन गर्ने तयारी

On

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेशमा एक सातामै संसदीय दल गठन गर्ने जनाएको छ। अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत समाजवादीले शुक्रबार…

सेती नदीले सात जनाको ज्यान लियो

सेती नदीले सात जनाको ज्यान लियो

On

डोटी,२७ भदौ । सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ। एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्। करिब ३९…

कञ्चनपुरमा तिज विशेष कार्यक्रममा ‘ग्याङ फाइट , ७ जना घाइते

कञ्चनपुरमा तिज विशेष कार्यक्रममा ‘ग्याङ फाइट , ७ जना घाइते

On

महेन्द्रनगर । कञ्चनपुरमा तिज विशेष कार्यक्रममा भएको सामूहिक झडपमा परी सात जना घाइते भएका छन् । शनिवार राती कृष्णपुर नगरपालिका–१ भेटघाट शिविरमा तीज कार्यक्रमका बिच भएको झडपमा ७ जना घाइते भएको प्रहरीले जनाएको हो । घाइते हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८…

डोटी प्रशासनको गाडीको दुरुपयोग, टिकटक बनाउन कञ्चनपुरको लिंगा

डोटी प्रशासनको गाडीको दुरुपयोग, टिकटक बनाउन कञ्चनपुरको लिंगा

On

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय डोटीको गाडीको दुरुपयोग गरेको पाइएको छ । आइतबार डोटीबाट सहायक सिडीओका आफ्न्त बोकेर सरकारी गाडी लिंगा पुगेको पाइयो । सहायक सिडीओ किरण जोशी चढ्ने बा १ झ ९८३८ नम्बरको सरकारी गाडी उनैका आफन्त बोकेर लिंगा पुगेको जनाइएको…

क्रान्तिकारी माओवादी नवलपरासीद्वारा MCC खारेजीको माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाए

क्रान्तिकारी माओवादी नवलपरासीद्वारा MCC खारेजीको माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाए

On

  नवलपरासी २७ भाद्र , नेकपा ( क्रान्तिकारी माओवादी) पार्टीले MCC सम्झौता खारेजको माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले एम.सी.सी सम्झौता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमार्फत…

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

On

बैतडी : यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ। लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन्। जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि…

भाषा नसमेटिदा सुदूरपश्चिमका रानाथारु आक्रोसित, प्रर्दशनको तयारी

भाषा नसमेटिदा सुदूरपश्चिमका रानाथारु आक्रोसित, प्रर्दशनको तयारी

On

भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिइएपछि राना थारु समुदायले विरोध जनाएका छन् । आइतवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भाषा आयोगको उक्त प्रतिवेदनप ति विरोध जनाइएको हो। राना थारु समाजको अगुवाइमा दर्जन बढी संस्थाले…