७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

On

देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले आज स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गरे। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सुत्र० मार्फत भुक्तानी प्रणालीको शुरुआत् गर्दै महालेखा नियन्त्रक…

एस्ट्राजेनेकाको खोपका कारण बालबालिकामा साइड इफेक्ट हुन सक्ने

एस्ट्राजेनेकाको खोपका कारण बालबालिकामा साइड इफेक्ट हुन सक्ने

On

काठमाण्डौ – युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने जनाएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो…

बिहिबार सुदूरपश्चिममा थप २४ जनामा संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

बिहिबार सुदूरपश्चिममा थप २४ जनामा संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

On

सुदूरपश्चिम प्रदेशमा बिहीबार थप२४जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर बिधिबाट ९४६ जनाको नमुना परीक्षण गर्दा २४जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । २४ जनामध्ये १९जनामापीसीआर र ५जनामा एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको…

एमालेबाट चुनाव जितेका कञ्चनपुर स्थानीय तहका ५१ जनप्रतिनिधी समाजवादी पार्टीमा

एमालेबाट चुनाव जितेका कञ्चनपुर स्थानीय तहका ५१ जनप्रतिनिधी समाजवादी पार्टीमा

On

एमालेबाट चुनाव जितेका कञ्चनपुरका स्थानीय तहका ५१ जनप्रतिनिधीले माधव कुमार नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन । निर्वाचित आयोगले दिएको समय सीमा अनुसार एमालेबाट स्थानीय तह चुनाव जितेका कञ्चनपुरका ९ वटै पालिकाका ५१ ज्नप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका हुन ।…

दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

On

दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व बनेको छ। नेपाल टेलिकमको बालशिखरस्थित रिपिटर टावरमा चट्याङले उपकरणमा क्षति गरेपछि तीनदिन देखि फोन र इन्टरनेट सेवा अवरुद्व बनेको बताइएको छ। चटयाङले टेलिकमको रेडियो सेट, जेनेरेटर र विद्युत लाईन मिटर उडाएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले…

भीमदत्तका १४ उद्यमीलाई विनाधितो सहुलियतपूर्ण कर्जा

भीमदत्तका १४ उद्यमीलाई विनाधितो सहुलियतपूर्ण कर्जा

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ युवा उद्यमीलाई विनाधितो बिनाब्याज सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धनमा सघाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो । भीमदत्त नगरपालिकाले…

मुख्यमन्त्री भट्टद्धारा तिजको शुभकामना

मुख्यमन्त्री भट्टद्धारा तिजको शुभकामना

On

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउँन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर…

एमसीसीका दुई उपाध्यक्ष आज नेपाल आउँदै

एमसीसीका दुई उपाध्यक्ष आज नेपाल आउँदै

On

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार काठमाडौं उत्रँदैछन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन् । उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् । बुधबार नै पत्र…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

On

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्‍यााएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका…

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

On

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । उनले तीज पर्वले…