काँग्रेस बैतडीमा युवाको लहर बढ्दो, २६ वर्षीय प्रेम बहादुर चन्द बने वडाको क्षेत्रीय प्रतिनिधि
Onनेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बैतडीमा वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न वडा अधिवेशनबाट मेलौली नगरपालिका वडा नं ५ का २६ बर्षीय प्रेम बहादुर चन्द पनि वडाको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । २०७० साल मा बिधार्थी नेता…











