कमेडि च्याम्पियन हिक्मत महरा लाइ शुक्लाफाँटा मा नगरपालिमा स्वागत तथा सम्मान

On

गौरब बिष्ट भाद्र २२, कञ्चनपुर। सुदुरपश्चिमका कमेडी च्याम्पियन हिक्मत महरा लाई गृह जिल्लामा  स्वागत गरिएको छ। च्याम्पियन महरा लाइ शुक्लाफाँटा नगरपालिकमा पनि स्वागत गर्दै खादा ओढाएर सम्मान गरिएको छ। मंगलबार नगरपालिकाको सभाहलमा नगर प्रमुख दिल बहादुर ऐर तथा प्रमुख प्रशासकीय अधिकृत विसन…

काँग्रेस कञ्चनपुरको सभापतिको दौडमा पुराना काँग्रेस नेता गुरुङ्ग

काँग्रेस कञ्चनपुरको सभापतिको दौडमा पुराना काँग्रेस नेता गुरुङ्ग

On

आगामी मंसिरमा हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि १८ भदौँमा कञ्चनपुर सहित अधिकाँस जिल्लामा वडा सम्मेलन भए त्यहाँबाट क्षेत्रीय प्रतिनिधी चुनिएका छन । केही जिल्लामा भने वडा अधिवेशन भएको छैन । कञ्चनपुरमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन भए । झण्डै तीन दशक बढि…

दशक बढी बिते पनि बाजुराका मुक्त हलिया प्रमाणीकरणमा परेनन्

दशक बढी बिते पनि बाजुराका मुक्त हलिया प्रमाणीकरणमा परेनन्

On

बाजुरा-सरकारले हलिया मुक्तिको घोषणा गरेको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। सरकारले मुक्त घोषणा गरेको एक दशकभन्दा बढी बितेको भए…

सुदूरपश्चिममा जसपाका दुई सांसद पनि बिभाजित

सुदूरपश्चिममा जसपाका दुई सांसद पनि बिभाजित

On

सुदूरपश्चिममा जनता समाजवादी पार्टी ९जसपा० का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक…

पार्टी एकताको पक्षमा अडिग रहन पुर्व मन्त्री बोहराको अपिल

पार्टी एकताको पक्षमा अडिग रहन पुर्व मन्त्री बोहराको अपिल

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् । सोमबार एक बिज्ञप्ति जारी गर्दै बोहराले विगतमा पनि फुटको पीडा रहेको…

युवा नेता बम नेतृत्वमा कृष्णपुरका जनप्रतिनिधी समाजवादी पार्टीमा

युवा नेता बम नेतृत्वमा कृष्णपुरका जनप्रतिनिधी समाजवादी पार्टीमा

On

नेकपा एमाले कञ्चनपुरका युवा नेता सुरेन्द्र बम नेतृत्वमा एमालेबाट स्थानीय तहको चुनाव जितेका कृष्णपुर नगरका जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी रोजेका छन । एमाले कञ्चनपुरका पुर्व जिल्ला कमिटि सदस्य एव कृष्णपुरका समाजसेवी युवा नेता बम नेतृत्वमा दुई वडाध्यक्ष एव एक सदस्य नेकपा एकिकृत…

सुदूरपश्चिममा एमालेलाई धक्का, ठुलो दल बन्यो एकीकृत समाजवादी

सुदूरपश्चिममा एमालेलाई धक्का, ठुलो दल बन्यो एकीकृत समाजवादी

On

सुदूरपश्चिम प्रदेशमा दल विभाजनको असर सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेलाई परेको छ । प्रदेशमा एक नम्बरमा रहेको नेकपा एमाले चौथो दलमा झरेको छ । सुदूरपश्चिम प्रदेशका १४ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै सबैभन्दा ठूलो दल बनेको हो । सोमबार…

तलब नपाएपछि बैतडीका शिक्षक लालाबाला सहित आमरण अनशनमा

तलब नपाएपछि बैतडीका शिक्षक लालाबाला सहित आमरण अनशनमा

On

बैतडी । बैतडीको शिवनाथका शिक्षक करन राना १४ महिनासम्मको तलव नपाएपछि परिवार सहित आमरण अनशनमा बसेका छन् । राना परिवार आइतबार देखी जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडी अनशन बसेका हुन् । शिवनाथ गाउँपालिका– ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक…

एमसीसीको विरोध गरेको भन्दै अध्यक्ष गजुरेल सहित ६ जना पक्राउ

एमसीसीको विरोध गरेको भन्दै अध्यक्ष गजुरेल सहित ६ जना पक्राउ

On

काठमाडौँ — एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार मध्यान्ह विरोध प्रदर्शन गर्ने क्रममा अध्यक्ष हरि गजुरेलसहित ६ जना अमेरिकी राजदूतावास अघिबाट…

सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुग्यो

सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुग्यो

On

सुदूरपश्चिम प्रदेशका थप ३ सांसदहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । आइतबार प्रदेश निर्वाचन आयोग कार्यालयमा पुगेर भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन, वन तथा वातावरण पूर्व राज्यमन्त्री प्रकाश रावल र तारालामा तामाङले सनाखत गरेका हुन् । योसँगै सुदूरपश्चिममा एकीकृत समाजवादीमा…