थप १ हजार जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु,

थप १ हजार जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु,

On

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ७ हजार ९७१ वटा नमूना ९पीसीआर ५,१७० र एन्टीजेन २,८०१० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनाको मृत्यु भएको छ भने १५…

कञ्चनपुरमा नदिमा डुवेका वालकको शव फेला

कञ्चनपुरमा नदिमा डुवेका वालकको शव फेला

On

महेन्द्रनगर । कञ्चनपुरमा एक वालकको शव फेला परेको छ । कैलालीको चुरे गाउँपालिका –३ घर भएका १२ वर्षीय दिलिप सुनारको कञ्चनपुर सुक्लाफाँटाको सुनवरा नदिमा शव फेला परेको हो । आइतबार विहान नदीमा नुहाउने क्रममा चिप्लिएर वेपत्ता भएका सुनारको इलाका प्रहरी कार्यालय झलारी…

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम शुरु

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम शुरु

On

सुदूरपश्चिमको रेफरल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको छ । स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका…

५० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण

५० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण

On

बझाङ : बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ। मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री…

भीमदत्त नगरविकासको वेथितीको अख्तियारद्धारा छानबिन

भीमदत्त नगरविकासको वेथितीको अख्तियारद्धारा छानबिन

On

कञ्चनपुर -कञ्चनपुरको भीमदत्त नगर विकास समितिले प्रक्रिया मिचेर जथाभावी जग्गा बिक्री र लिजमा दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा विभिन्न समयमा अनियमित ढंगले बिक्री वितरण गरिएको, कानून मिचेर जग्गा…

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्यो

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्यो

On

बझाङ-नेपाल विद्युत् प्रधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएसँगै बझाङमा २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्र्माण हुने भएको हो। चार वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको छ। प्राधिकरणले महत्वाकांक्षी…

कांग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशन अनिश्चित

कांग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशन अनिश्चित

On

नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । पार्टीको जिल्ला सभापति पदका दाबेदार…

एम.सी.सी.को विरोधमा २२ राजनीतिक संगठनद्धारा प्रर्दशनको तयारी

एम.सी.सी.को विरोधमा २२ राजनीतिक संगठनद्धारा प्रर्दशनको तयारी

On

महेन्द्रनगर । अमेरिकी सरकारले प्रायोजन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी) परियोजनाको विभिन्न २२ राजनीतिक संगठनले संयुक्तरुपमा विरोध जनाएका छन् । यसैबिच भदौ २४ गते आवश्यक छलफल गर्न अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार सहितको टोली नेपाल भ्रमणमा…

कञ्चनपुर र डोटीमा आजदेखि विद्यालय खुले

कञ्चनपुर र डोटीमा आजदेखि विद्यालय खुले

On

महेन्द्रनगर । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका सम्पूर्ण विद्यालय कञ्चनपुर र डोटीमा आइतबार (आज) देखि सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने प्रशासनले जनाएको हो…

सुदूरपश्चिममा आठ सहित मुलुकभर ७२७ संक्रमित आईसीयूमा

सुदूरपश्चिममा आठ सहित मुलुकभर ७२७ संक्रमित आईसीयूमा

On

महेन्द्रनगर । सुदूरपश्चिममा हाल आठ जना आईसीयू सात जना भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर हाल ७२६ जना कोभिड १९ संक्रमित आईसीयूमा रहेका हुन् । हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक बमोजिम सबैभन्दा…