बझाङको डुग्रीखोलामा पुल नहुँदा आवतजावतमा समस्या

बझाङको डुग्रीखोलामा पुल नहुँदा आवतजावतमा समस्या

On

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा आवतजावतमा समस्यामा भएको स्थानियले गुनासो गरेका छन् । वर्षातको मौसम सँगै पुल नहुँदा कुयापानी र कुशापानीका स्यानियवासीले आवतजावतमा समस्या परेको गुनासो गरेका हुन् । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराए पनि बेवास्ता…

नशालु पदार्थ खुवाई कञ्चनपुरका बुढामाथी लुटपाट

नशालु पदार्थ खुवाई कञ्चनपुरका बुढामाथी लुटपाट

On

कञ्चनपुर : दोधराचाँदनी नगरपालिका–८ सुन्दरनगगरका २९ वर्षीय नण्रबहादुर बुढामाथी सीमावर्ती भारतीय बजार वनवासामा नशालु पदार्थ खुवाई लुटपाट भएको छ । कामको शिलशिलामा भारतको सिमलाबाट बसबाट घर फर्कने क्रममा उनलाई नशालु पदार्थ खुवाई लुटपाट गरिएको प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५…

राजमार्ग क्षेत्रमा पुन : पहिरो प्रभावितको बसोबास

राजमार्ग क्षेत्रमा पुन : पहिरो प्रभावितको बसोबास

On

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित राजमार्ग क्षेत्रको सार्वजनिक जग्गामा बसोबास गर्न आइपुगेका छन् । गत वर्ष पहिरोबाट विस्थापित भएका जिल्लाको चुरे गाउँपालिका– १, ४, ५ र ६ का पहिरो प्रभावित परिवार भीमदत्त राजमार्गको खानीडाँडा क्षेत्रमा अस्थायी आवास बनाएर बस्न थालेका हुन् । चुरे…

सुदूरपश्चिममा कांग्रेस अधिवेशन : कुन जिल्लामा को दाबेदार ?

सुदूरपश्चिममा कांग्रेस अधिवेशन : कुन जिल्लामा को दाबेदार ?

On

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका नौमध्ये चार जिल्लामा वडा अधिवेशन सुरु भएको छ। सुदूरपश्चिमका कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार वडा अधिवेशन भएका हुन्। केन्द्रीय निर्वाचन समिति क्रियाशील सदस्यहरुको नामावली प्रकाशन गरिसकेकामध्ये दार्चुला र बैतडीले तयारी नपुगेको भन्दै वडा अधिवेशन गरेका…

१ हजार २४ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

१ हजार २४ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

On

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस देखिएको छ भने २ हजार १९५ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएको…

कञ्चनपुर, कैलालीमा गिद्ध सचेतना सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदै

कञ्चनपुर, कैलालीमा गिद्ध सचेतना सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदै

On

महेन्द्रनगर । सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ । सोही अवसर पारेर प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्ने उद्देश्यका साथ कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा गिद्ध सचेतना सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदैंछ । उचित संरक्षण र बासस्थानको अभावमा गिद्ध लोप…

बाजुराकी कौसलीको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

बाजुराकी कौसलीको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

On

बाजुरा–भालुको आक्रमणबाट घाइते भएकी कौसली नेपालीको उपचारका लागि आर्थिक अभाव भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–९ की २१ वर्षीय कौसली नेपाली बिहीबार गोठालो गएको बेला भालुको आक्रमणमा परी घाइते भएका थिइन्। नेपालीलाई उनका आफन्तले उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएकी थिइन् ।…

कैलालीमा विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, ४ घाइते

कैलालीमा विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, ४ घाइते

On

कैलाली – शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित पूर्व पश्चिम रार्जमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको म १ ज ३१९ नम्बरको विङ्गर र पूर्वबाट पश्चिमतर्फ आउदै…

कैलालीमा पहिलोपटक डल्फिन गणना

कैलालीमा पहिलोपटक डल्फिन गणना

On

कैलाली । यहाँको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर…

नेपाली कांग्रेस भीमदत्त–१९ को वडा सभापतिमा पाल

नेपाली कांग्रेस भीमदत्त–१९ को वडा सभापतिमा पाल

On

महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगरपालिका वडा नम्बर १९ को वडा सम्मेलनबाट सभापतिमा धिर पाल सर्वसम्मत चयन भएका छन् । काँग्रेसको १२, १३ र १४औँ महाधिवेशनका लागि लगातार काँग्रेस नेता धिर पाल तेस्रो पटक पनि वडा सभापतिमा सर्वसम्मत भएका हुन् । झण्डै…