महेन्द्रनगरमा ७ जना शिक्षकलाई ल्याप्टप वितरण
Onमहेन्द्रनगर–महेन्द्रनगर स्थित भृकृटी माध्यामीक विद्यालयले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल भट्टले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेका हुन् । भीमदत्तनगरपालिका–४ महेन्द्रनगर स्थित भृकुटी माध्यामीक विद्यालयका संयोजक विरेन्द्र प्रशाद भट्टका अनुशार विद्यालयकै कोष बाट ७ जना शिक्षकहरुलाई प्याप्टव वितरण…











