एमाले सांसद भीम रावलले दिए राजीनामा

एमाले सांसद भीम रावलले दिए राजीनामा

On

अत्तरीया–नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी…

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

On

बैतडी : बत्ती बाल्ने महिना सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको छ। भगवान शिवको महिनाको रुपमा चिनिने साउन सुरु भएसँगै यहाँका विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीहरुले पूजाआजासंगै बत्ती बाल्न थालेका हुन्। साउनलाई सुदूरपश्चिममा ‘कालो महिना’ भनिन्छ। साउनको महिना देवीदेवता बैकुण्ठमा शयन…

बझाङमा सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ चोरी

बझाङमा सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ चोरी

On

बझाङको बुङ्गल नगरपालिका ९ र ११ को सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मङ्गलवार राति चोरी भएको बताइएको छ । सचिव…

कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार

कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार

On

कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्कीदा दुई जना घाईते भएका छन्। सुक्रबार बिहान जिल्लाको लम्कीचुहा नगरपालिका –३ गोरुङ्गेमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ९५१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा ६७ ब २२५६ नम्बरको मोटाइसकल एक आपसमा ठोक्दिा दुई जना घाइते भएको…

सुदूरपश्चिमका दुई महिलाको भारतबाट उद्धार

सुदूरपश्चिमका दुई महिलाको भारतबाट उद्धार

On

महेन्द्रनगर– शान्ति पुर्नस्थापना गृहले भारतबाट दुई किशोरीको उद्धार गरेको छ। बिहिबार भारतको देहरादुनबाट दार्चुला र कञ्चनपुरका एक–एक किशोरीको उद्धार गरी प्रहरीको रहोबरमा परीवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतको राजकीय वालिका निकेतन देहरादुनमा रहेकी…

सवारी भाडावृद्धि तत्काल फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्रीसहितका कार्यालयलाई ज्ञापनपत्र पेस

सवारी भाडावृद्धि तत्काल फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्रीसहितका कार्यालयलाई ज्ञापनपत्र पेस

On

महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष हरी कृष्ण गजुरेलले सवारी भाडादरमा भएको बृद्धी तत्काल सरकारले फिर्ता लिनुपर्ने माग राखेका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले हालसालै मालवाहक सवारीमा २८ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत र पहाडी…

सुदूरको ऐतिहासिक पहिचान झल्किने लिम्पिया मदिरा बजारमा

सुदूरको ऐतिहासिक पहिचान झल्किने लिम्पिया मदिरा बजारमा

On

ग्वालेक ग्रुपले लिम्पिया हुस्की नामक मदिरा बजारमा ल्याएको छ । सुदूरपश्चिमको ऐतिहासिक पहिचान झल्किने गरि लिम्पिया मदिरा बजारमा ल्याएको हो । कञ्चनपुरको अमृत डिस्टिलरी प्रालिले उल्पादन गरेको लिम्पिया हुस्की ग्वालेक ग्रुपले बजारमा ल्याएको हो । बिहीबार महेन्द्रनगरमा एक कार्यक्रमका विच ग्वालेक ग्रुपले…

अदालतमा पुगेको महाकाली नदीको रोयल्टी विवाद :

अदालतमा पुगेको महाकाली नदीको रोयल्टी विवाद :

On

पुल निर्माण कम्पनीले माग गरे बमोजिम अन्तरिम आदेश दिएन महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कुमार÷सिएफईसी जेभीले २४ असारमा उच्च आदालत दिपायल महेन्द्रनगरमा रिट दायर गरेको थियो । पुल निर्माण…

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी विप्लव नेकपामा प्रवेश गर्नेको लहर 

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी विप्लव नेकपामा प्रवेश गर्नेको लहर 

On

गणेश एसके ,कञ्चनपुर असार ३१ ।कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी  विप्लव नेकपा मा दर्जनौं नेताहरु ध्रुवीकृत भएका छन् । राष्ट्रिय जनमोर्चा,नेपाली कांग्रेस र माओवादी केन्द्र त्यागेर दर्जन भन्दा बढी नेताहरु नेकपामा प्रवेश गरेका हुन् ।पछिल्लो पार्टी बैठकको नारा “क्रान्तिकारी एकता र ध्रुविकरण…

कृष्णपुरमा जनप्रतिनिधीले मिलोमतोमा खोपको दुरुपयोग

कृष्णपुरमा जनप्रतिनिधीले मिलोमतोमा खोपको दुरुपयोग

On

धन्नजय अवस्थी नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुरमा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खोपको दुरुपयोग भईरहेको आरोप लगाएको छ । महामारी रोकथामका लागि सघीय सरकारले दिएको खोपमा नगरका जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा खोपको दुरुपयोग भईरहेको आरोप लगाएको हो । सोमबार नेकपा माओवादी केन्द्र कृष्णपुरले…