कञ्चनपुरमा कोरोना बाट एक जनाको मृत्यु

कञ्चनपुरमा कोरोना बाट एक जनाको मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण बाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार भीमदत्तनगरपालिका वडा नम्मबर ५ का ७६ वर्षीय महिलाको कोरोना बाट निधन भएको हो। यस सँगै जिल्लामा दोस्रो चरणको कोरोना बाट ज्यान गुमाउनेको संख्या १ सय ८६ पुगेको…

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध

On

सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो। सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस संसद्मा उभिएर बिरोध जनाएको थियो। अर्को बैठक असार…

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

दार्चुलामा जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने

On

दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने भएका छन् । बुधवार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो । सवारी चालक तथा सह चालकहरूले…

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

सुदूरपश्चिम सरकारको बजेट : एमालेकै सांसदले गरे संशोधनको माग

On

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सोमबारदेखि प्रदेशसभामा बजेटमाथि चलिरहेको छलफलमा भाग लिइरहेका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मनोमानी रुपमा योजना बाँडिएको भन्दै चर्को विरोध गरेका छन् ।…

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

On

डोटी : गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन्। असार मसान्तकै समयमा गाउँपालिकाको…

शुक्लाफाँटा नगरको बजेटमा नयाँ कार्यक्रम आएन पूरानै कार्यक्रमलाई निरन्तरता

शुक्लाफाँटा नगरको बजेटमा नयाँ कार्यक्रम आएन पूरानै कार्यक्रमलाई निरन्तरता

On

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आब ०७८/७९ का लागि ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट नगर सभामा प्रस्ताव गरिएको छ । नगर उप प्रमुख तुलसी देवी हमाले नगरपालिकाको नवौं नगर सभामा अनुमानित बजेट प्रस्तुत गरेकी हुन । मंगलबार भएको शुक्लाफाँटा नगरपालिकाको…

सुदूरपश्चिमका सीमानाका कोरोना संक्रमण रोकथामका लागि व्यवस्थित गरिने मन्त्री खड्का

सुदूरपश्चिमका सीमानाका कोरोना संक्रमण रोकथामका लागि व्यवस्थित गरिने मन्त्री खड्का

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कोरोनाको संक्रमण रोकथामका लागि सीमा नाका व्यवस्थित गर्न लागेको बताएका छन । मंगलवार शुक्लाफाँटा नगरपालिकाको नवौं नगर सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी सहित बैतडी र दार्चुलाका भारतसंग जोडिएका…

नेपाली भूमि अतिक्रमित रोक्न क्रान्तिकारी माओवादीको माग

नेपाली भूमि अतिक्रमित रोक्न क्रान्तिकारी माओवादीको माग

On

  कञ्चनपुर। नेकपा (क्रान्तिकारी माओवादी)ले नेपाली भूमि अतिक्रमित रोक्न माग गरेको छ ।नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश कमिटि इन्चार्ज अशोक लम्साल अनुकुलले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ – ‘बिगत केहि बर्ष देखि सुदूरपश्चिम प्रदेश…

डोटीको पूर्वीचौकीमा सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली

डोटीको पूर्वीचौकीमा सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली

On

असार ०९ डोटी-डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण सुरु गरेको छ। गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको सुरुआत गरेको हो। कार्यक्रम…

स्थगित परीक्षा साउन पहिलो साता देखि

स्थगित परीक्षा साउन पहिलो साता देखि

On

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा…