यार्चा संकलन गर्न अपिनाम्पा संरक्षण क्षेत्रद्धारा अनुमति

यार्चा संकलन गर्न अपिनाम्पा संरक्षण क्षेत्रद्धारा अनुमति

On

दार्चुला — यार्चा संकलनका लागि सिजन सकिने बेलामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले संकलन अनुमति दिन सुरु गरेको छ। यार्चा हिमाली क्षेत्रका स्थानीयको आम्दानीको मुख्य स्रोत हो। संरक्षण क्षेत्र कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा असार ४ देखि असार २५ गतेसम्म…

कञ्चनपुरका सीडीओको फेसबुकबाट पैसा मागियो, गलत प्रयोग गर्नेमाथी छैन कुनै कार्वाही

कञ्चनपुरका सीडीओको फेसबुकबाट पैसा मागियो, गलत प्रयोग गर्नेमाथी छैन कुनै कार्वाही

On

महेन्द्रनगर–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट आर्थीक सहयोग मागेको पाइएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै सिडिओ महतोको ‘फेक’ आइडि बनाएर फोटो समेत राखी विभिन्न व्यक्तिहरुसँग म्यासेज मार्फत पैसा मागेको पाइएको हो। उनको नयाँ आईडि खोल्दै सहयोग गर्न भनिएको छ। सीडीओले…

बझाङीहरूद्धारा कोभिड संकटसँग जुध्न १२ स्थानियतहलाई ८ लाखको सहयोग

बझाङीहरूद्धारा कोभिड संकटसँग जुध्न १२ स्थानियतहलाई ८ लाखको सहयोग

On

बझाङ — अध्ययन र कामको सिलसिलामा विभिन्न देशमा छरिएका बझाङीहरूले कोभिड संकटसँग जुध्न जिल्लाका १२ स्थानीय तहलाई करिव ८ लाखको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। कोभिड संकटबाट बझाङलाई बचाउनका लागि विश्वभर छरिएका ‘बझाङीहरू एक जुट होऔं’ भन्ने नारासहित सामाजिक सञ्जालमा चलाइएको अभियानबाट…

आज लागुऔषध दुरुपयोग विरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ?

आज लागुऔषध दुरुपयोग विरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ?

On

काठमाडौं, १२ असार–लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै छ । नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार स् स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजनासहित विविध कार्यक्रमहरु सन्चाल भइरहेका छन् । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय…

कञ्चनपुरमा भत्ताबाट वञ्चितलाई ‘प्रिपेड कार्ड’

कञ्चनपुरमा भत्ताबाट वञ्चितलाई ‘प्रिपेड कार्ड’

On

कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेका छैनन् । आवश्यक कागजात पुरयाउन नसक्दा उनले भत्ता पाउनबाट बञ्चित हुनु परेको हो । नगरपालिका कार्यालयबाट उपलव्ध हुने…

कञ्चनपुरका सबै स्थानीय तहको बजेट कति छ हेर्नुहोस

कञ्चनपुरका सबै स्थानीय तहको बजेट कति छ हेर्नुहोस

On

हरिशचन्द्र बाग कञ्चनपुर । कञ्चनपुरका सबै स्थानीय तहले आगमी वर्षको नीति, कार्यक्रम र बजेट ल्याएका छन् । केही स्थानीय तहको नीति , कार्यक्रम र बजेट बिहीबार पारित गरिएको छ । अन्यले नगर सभामा पेश गरी छलफल गरी पारित गर्ने भएका छन् ।…

जन्मदेव जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य

जन्मदेव जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य

On

  काठमाडौ । “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,” भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएकाे संघकाे नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन् ।…

वेदकोट नगरपालिको आगामी बर्षको ८३ करोड ९२ लाख बजेट नगर सभाबाट पारित

वेदकोट नगरपालिको आगामी बर्षको ८३ करोड ९२ लाख बजेट नगर सभाबाट पारित

On

  कञ्चनपुर, असार १०, कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ८३ करोड ९२ लाख बढि बजेट ल्याएको छ । बिहीबार ९औँ नगर सभामा उप प्रमुख शुशिला सिहले बजेट तथा प्रमुख अशोक कुमार चन्दले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए ।…

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग

On

कञ्चनपुर असार १० । अखिल क्रान्तिकारीले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी बिध्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गर्दै अविलम्ब फिर्ताकोमाग गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रिय…

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

On

कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन…