काठ दाउरामाथिको प्रतिबन्ध फुकुवा, कञ्चनपुरका सामुदायीक वनद्धारा स्वागत
Onनेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल जेठ १५ गतेको निर्णयले नेपाल भरका सम्पूर्ण वन क्षेत्रमा काठ दाउरा संकलन माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। विहिवार मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। उक्त निर्णयको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८…










