अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण एसईई ०८१ ः
Onकञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण प्रतिशत कायमै राखेकोे छ । बेदकोट नगरपालिका ७गाउजीको अमरज्योती विद्या निकेतन(विद्यालय)ले एसईईमा विद्यार्थी उर्तिण प्रतिशत निरन्तर कायमै राखेको होे । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेकोे माध्यामिक शिक्षा परीक्षा(इसईई०८१)को नतिजा अनुसार…










