नेपालको जनसंख्या ३ करोड नाघ्यो : तथ्यांक विभाग

नेपालको जनसंख्या ३ करोड नाघ्यो : तथ्यांक विभाग

On

काठमाण्डौं,असार, १२ । आजदेखि नेपालको नयाँ कुल जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या डीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । विश्वमै जनसंख्या घडीको प्रचलन…

पत्रकार रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ

पत्रकार रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ

On

सुनिलकुमार लो,धनगढी,असार ११। हेल्लो पुनर्वास पत्रिकाका प्रकाशक सम्पादक बहुआयामिक व्यक्तित्व रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ लागेका छन । दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन । फरक फरक कोणबाट हेर्दा…

नेकपा विप्लव पार्टीद्धारा संसदलाई राष्ट्रघाती एमसीसीको विपक्षमा उभिन पत्राचार

नेकपा विप्लव पार्टीद्धारा संसदलाई राष्ट्रघाती एमसीसीको विपक्षमा उभिन पत्राचार

On

विकास सिह महत कञ्चनपुर, असार ११ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा विप्लव)ले एमसीसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका संसदलाई पत्राचार गरेको छ । अमेरिकाले नेपाललाई दिने भनिएको मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विपक्षमा मतदान गर्न पत्राचार गरेको हो । नेकपा विप्लव कञ्चनपुर पार्टीले बिहीबार जिल्लाबाट प्रतिनिधी…

शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

On

  विकास सिह महता कञ्चनपुर, असार ११ । शुक्लाफाँटा नगरपालिका पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण भटिएको छ । अप्रत्याशित एव अनपेक्षित रुपमा बुधबार १० असारमा एकैदिन कञ्चनपुरका ९८ जनामा कोरोना संक्रमण देखियो । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि…

बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाही कार्यालयमा बसेर मिटर रिडिङ

बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाही कार्यालयमा बसेर मिटर रिडिङ

On

  कञ्चनपुर, असार ,१० । कञ्चनपुर बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाहिका कारण जनतालाइ सास्ती भएको छ । कार्यलयमा कर्मचारी अभाव नभए पनि कर्मचारीले ग्राहाकको घरमा गएर मिटर रिडिङ गर्नुपर्नेमा कार्यलय , होटल तथा घरमै बसेर मिटर रिडिङ्घ गर्ने गरेको पाइएको छ ।…

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

On

जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले आगामी आर्थिक बर्ष २०७७÷०७८का लागि बनाईने नीति, योजना तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका छन् । महामारीका बेला रोगसंग लड्ने शक्ति बृद्धिका लागि पोषणयुक्त तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका हुन् ।…

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

On

प्रहरीले कुनै पनि नागरिक, जनता वा किसानको सुई पाएपनि दिने बुझाउने गरेको छ । कसको हो, भनेर पत्ता लगाएर फिर्ता समेत गरिदिने गरेको छ । दिन्छन, पनि । तर, कञ्चनपुरको बागफाँटा प्रहरीले भने किसानको भौसी बेचिदिएको छ । पाडा सहित दुध दिने…

लकडाउन अवधिभरको शुल्क नलिन अखिल (क्रान्तिकारी)को माग

लकडाउन अवधिभरको शुल्क नलिन अखिल (क्रान्तिकारी)को माग

On

काठमाडौं असार १०। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले लकडाउन अवधिभरको कुनै पनि शुल्क असुल नगर्न निजी विद्यालय तथा सरकारसित जोडदार माग गरेको छ । यस अवधिमा शुल्क असुल गरेको पाइएमा त्यसका विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । मंगलबार संगठनका…

भीमदत्त नगर ८ मा विकासका नाममा विनासको बिजारोपण

भीमदत्त नगर ८ मा विकासका नाममा विनासको बिजारोपण

On

चिल्ड्रेन पार्कमा वडाध्यक्षको भुसेभट्टाका गुणस्तहित ईटा प्रयोग पुष्कर भट्ट कञ्चनपुर, ८ असार कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा विकासका नाममा विनास भईरहेको छ । चालु आर्थिक बर्ष २०७६÷०७७ असार मसान्तमा शुरु भएको चिल्डे«न पार्क निर्माणको योजना विकासको काम भएपनि विकास कार्य भईरहेको छ…

कमल फुल फुलेर आर्कषक बन्दै भागेश्वर देवता ताल

कमल फुल फुलेर आर्कषक बन्दै भागेश्वर देवता ताल

On

दिपकराज भट्ट ,बगरकोट,डडेल्धुरा ८ , डडेल्धुराको भागेश्वर गाँउपालिका सदरमुकाम बगरकोटमा रहेको भागेश्वर देवता तालमा कमल फुल फुलेर आर्कषक बनेको छ । ताल गाँउपालिका देखि करिब चार सय मिटर टाढा सडक छेउमै रहेको छ । ताल छेउमा पिपलको रुख र सानो मन्दिर समेत…