भागरथीको बलात्कार र हत्याबारे बुझ्न कांग्रेसले नेता खटायो
Onबैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन नेपाली कांग्रेसले पार्टी नेतालाई खटाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो। उनी शुक्रबार नै…









