
बझाङमा डेढ किलो यार्सागुम्बासहित एक जना पक्राउ
Onबझाङ विमानस्थलबाट डेढ किलो बढी यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। सोमबार बझाङबाट नेपालगन्जका लागि उडान हुने समिट एयरको जहाजमा सवार हुन लागेका यात्रु हुम्ला नाम्खा गाउँपालिका–२ का ४३ वर्षीय छिटुप तामाङलाई प्रहरीले चेकजाँच गर्ने क्रममा यार्सागुम्बा फेला परेको हो। विमानस्थल देवलमा…