
कैलालीका १४ जना विरुद्व ठगी मुद्दा गर्ने पूर्व प्रबन्धकलाइ नै अदालतले दोषी ठहर ग-यो
Onकैलालीका १४ जना विरुद्ध ठगी मुद्दा दायर गर्ने बैँक अफ काठमाडौंका तत्कालीन प्रबन्धकलाई अदालतले दोषी ठहर गरेको छ। जिल्ला अदालत कैलालीले बैँक अफ काठमाडौंका तत्कालीन प्रबन्धक दीपक खनालले २०७५ सालको भदौँमा धनगढीकै १४ जना विरुद्ध दायर गरेको सरकारी कागज, छाप, दस्तखत किर्ते…