भूमिसम्बन्धी आयोग डोटीका पदाधिकारीद्वारा पदभार ग्रहण

भूमिसम्बन्धी आयोग डोटीका पदाधिकारीद्वारा पदभार ग्रहण

On

भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन्। आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार गर्नु ग्रहण भएको हो । अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताए । उनले भने,…

डोटीको केआई सिंहमा पुग्यो बस, स्थानियले बाजागाजासहित स्वागत गरे

डोटीको केआई सिंहमा पुग्यो बस, स्थानियले बाजागाजासहित स्वागत गरे

On

डोटीको केआई सिंह गाउँपालिकामा पहिलो पटक बस पुगेपछि स्थानियले बाजागाजा सहित फुलमाला अबिरले स्वागत गरेका छन्। शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले बस सञ्चालनमा ल्याएको हो। आइतबार गाउँपालिकाको कार्यालय वायलमा बस पु¥याएर एक कार्यक्रमका बीच सेवा…

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

On

कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ। उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो। बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर…

कैलालीमा नरभक्षी बाघ नियन्त्रणमा ल्याउन प्रशासनको आदेश

कैलालीमा नरभक्षी बाघ नियन्त्रणमा ल्याउन प्रशासनको आदेश

On

कैलालीमा नरभक्षी बाघ नियन्त्रणमा ल्याउन जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ। केही दिनयता कैलालीमा आतंक मचाइरहेको पाटे बाघ नियन्त्रणमा लिन प्रशासनले आदेशजारी गरेको हो। जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको…

बैतडीमा छोरीले दिइन् दागबत्ती 

बैतडीमा छोरीले दिइन् दागबत्ती 

On

बैतडीमा छोरीहरूले आफ्नो बुवालाई दागबत्ती दिएका छन्। छोरीले शवलाई छुनु हुँदैन भन्ने मान्यतालाई चिर्दै सिगास गाउँपालिका ७ का मृतक राम सिह ऐरका छोरी महेश्वरी, भतिजीहरू वर्षा र दुर्गा ऐरले मृतकका बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका हुन्। महिलाले पार्थिव शरीरलाई छुनु हुँदैन भन्ने…

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

On

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको गौरीगंगा नगरपालिका– ५ स्थित अन्डैयामा पाटे बाघले आक्रमण गर्दा स्थानीय २५ वर्षीया कला धामीको मृत्यु भएको हो। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट उनको मृत्यु भएको पुष्टि गरेका हुन्। पुष्पाञ्जली…

महेन्द्रनगरमा वार्ताका लागी भन्दै बोलाइएका चौलानीका पूर्व शिक्षक भण्डारी माथि रड प्रहार, शक्त घाइते

महेन्द्रनगरमा वार्ताका लागी भन्दै बोलाइएका चौलानीका पूर्व शिक्षक भण्डारी माथि रड प्रहार, शक्त घाइते

On

कञ्चनपुरमा चौलानी इन्सीच्युडका प्रबन्धक ललित सिंह साउदले एक पुर्वशिक्षक माथि रड प्रहार गरी घाइते बनाएका छन्। आइतबार चौलानी इन्सीच्युडका पूर्व शिक्षक नरेन्द्र सिह भण्डारीलाई फारवस्ट क्याफे भाषीमा सामान्य छलफलका लागी भन्दै बोलाएका प्रबन्धक साउदले एकाएक कुटपिट गर्दा भण्डारी शक्त घाइते भएका हुन्।…

भागरथी हत्या प्रकरण : कर्मचारी र शिक्षक पनि शंकाको घेरामा

भागरथी हत्या प्रकरण : कर्मचारी र शिक्षक पनि शंकाको घेरामा

On

बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् । माघ २१ गते विद्यालय गएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा भेटिएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ…

भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

On

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार…

बैतडीका थप ४ पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन

बैतडीका थप ४ पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन

On

पर्यटन पूर्वाधार, पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले बैतडीमा थप ४ ओटा गन्तव्य स्थल छानिएका छन्। स्थानीय पालिकाहरुको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न परियोजना र आयोजनाहरु छनोट गरेको हो। मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा बैतडीको मेलौली भगवती मन्दिर…