महेन्द्रनगरमा वडा सदस्यमाथि साघांतिक आक्रमण गर्ने ६ जना पक्राउ

महेन्द्रनगरमा वडा सदस्यमाथि साघांतिक आक्रमण गर्ने ६ जना पक्राउ

On

महेन्द्रनगरमा एक वडा सदस्यमाथि साङ्घातिक आक्रमण गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्तनगरपालिका –३ का वडा सदस्य रमेश चौधरीमाथि गत पुष १० गतेको साझा पूर्व रिसिभी साध्न ८ जनाको समूहले कुटपिट गरेको थियो। कुटपिटमा संलग्न भीमदत्तनगरपालिका –३ का २१ वर्षीय गौरव…

कञ्चनपुरमा बृद्धा हत्या प्रकरण : एक जना सार्वजनिक

कञ्चनपुरमा बृद्धा हत्या प्रकरण : एक जना सार्वजनिक

On

पुष १८–कञ्चनपुरमा ७१ वर्षीया बुद्धाको हत्या प्रकरणमा प्रहरीले एक जना सार्वजनिक गरेको छ। जिल्लाको पुर्नवास नगरपालिका -१ ढक्काकी खण्टी भुलको धारिलो हतियार प्रहार गरी गरगहना लुटपाट गरेको भन्दै कञ्चनपुर प्रहरीले लालझाँडी गाउँपालिका –६ चानदेब बस्ने दल बहादुर विकलाई सार्वजनिक गरेको हो। शनिवार…

शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आइतबार ९१९गते०देखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जनाएको हो । सो नगरपालिकाको कार्यालय र मातहतका शाखामा कार्यररत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण…

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ भिड्दै

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफ भिड्दै

On

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलको खेल हुँदै छ । आठ टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् । दाङको लमहीमा आज हुने पहिलो खेलमा समूह ए को विजेताको हैसियतले एपीएफले समूह बीको उप…

पुर्नवासकी बृद्धाको गरगहना लुटपाट पछि हत्या आरोपमा ३ जना पक्राउ

पुर्नवासकी बृद्धाको गरगहना लुटपाट पछि हत्या आरोपमा ३ जना पक्राउ

On

कञ्चनपुरको पुर्नवासन नगरपालिकाकी ७१ वर्षीया खण्टी भुलको हत्या अभियोगमा प्रहरीले ३ जनालाइ नियन्त्रणमा लिएको छ। गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो। उनको हत्या अभियोगमा पुर्नवासका अन्दाजी ४८ वर्षीय…

कञ्चनपुरका ८ सहित थप ३० जनामा कोरोना पुष्टि

कञ्चनपुरका ८ सहित थप ३० जनामा कोरोना पुष्टि

On

सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २०२ नमूनाको परीक्षण गर्दा कञ्चनपुरका ८ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार भीमदत्तनगरपालिकाका ५ र शुक्लाफाँटा नगरपालिकाका…

महेन्द्रनगरमा उदयदेव सहकारी संस्थाले मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्यायो

महेन्द्रनगरमा उदयदेव सहकारी संस्थाले मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्यायो

On

पुष १७, महेन्द्रनगर– सहकारीका सदस्य सेवाग्राहीका लागी कञ्चनपुरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले मोबाइल बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ। शुक्रवार संस्थाले आयोजित पत्रकार सम्मेलनमा मोबाइल बैकींङ्क एपको शुभारम्भ गरिएको हो। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दले सहकारीका सदस्य र सेवाग्राहीका लागी…

आगलागी हुँदा डेढ लाखको क्षति

आगलागी हुँदा डेढ लाखको क्षति

On

कञ्चनपुरमा आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ को बनचरिया शिविर बस्ने सन्धु रानाको खरले छाएको घरमा बिहीबार आगलागी हुँदा करिब डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर…

गोदावरीमा स्वाव संकलन गर्ने कर्मचारीमा कोरोना, स्वास्थ्य शाखा बन्द

गोदावरीमा स्वाव संकलन गर्ने कर्मचारीमा कोरोना, स्वास्थ्य शाखा बन्द

On

कैलालीको गोदावरी नगरपालिकामा कोरोनाको स्वाव संकलन गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। नगरपालिकाको ल्याव कार्यरत कर्मचारी पुष्प राज जोशीमा कोरोना संक्रमण देखिएको हो। नगरपालिका मातहतको ल्यावमा २ जना स्वाव संकलन गर्ने कर्मचारी रहेकोमा एक जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका…

पिडादायी २०२०, कोरोना महामरीदेखि सलह आत‌ंकसम्म

पिडादायी २०२०, कोरोना महामरीदेखि सलह आत‌ंकसम्म

On

अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ। विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ। सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले…