
ओलीको कदमको बिरोध गर्ने सुदूरपश्चिम संसदीय दलको निर्णय, ओली पक्षका सांसदले हस्ताक्षर गरेनन्
Onनेकपा सुदूरपश्चिम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको कदम अंवैधानिक भएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ। शनिबार संसदीय दलको कार्यालमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक रहेको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको हो। प्रदेश इन्चार्ज भीम रावलको उपस्थितिमा बसेको…