
काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिलाई कोरोना
Onनेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याायलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी बेलौरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको कुण्डा…