कैलालीमा मोटरसाइकल दुर्घटनामा परि २ घाइते

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि २ घाइते

On

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि २ जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका –९ मा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका हुन्। पुर्व पश्चिम राजमार्गको मसुरियामा साझ ६ बजे मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। पहलमानपुर बाट मसुरिया आउदै गरेको…

भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरका एक घाइते

भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरका एक घाइते

On

भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरका एक जना घाइते भएका छन्। नेपाल–भारत सीमा क्षेत्रमा भारतीय एसएसविले गोली चलाउँदा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएका छन्। सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी…

दार्चुला नाका नियमित खोल्न सरकारलाई अनुरोध गरीने

दार्चुला नाका नियमित खोल्न सरकारलाई अनुरोध गरीने

On

नेपाल भारत जोड्ने दार्चुलाको नाका नियमित रुपमा खोल्न नेपाल सरकारलाई विनय गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले सदरमुकाम खलंगा स्थित घाटबजारमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल नियमित रुपमा खोल्न गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध निर्णय गर्ने…

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिमका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १ सय ५८ नमूना परीक्षण गर्दा कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका २३ जनामा संक्रमण…

कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ

कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ

On

कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बर्गगोरीया गाउँपालिका ४ का स्थानीय ५८ वर्षीय नैन बहादुर कठरियालाई प्रहरीले खाग सहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो…

बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति, पुरोहितसँग सम्झौता

बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति, पुरोहितसँग सम्झौता

On

बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति अपनाइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको हो। समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले…

बैतडीमा सडक भन्दा २ सय मिटर तल ट्याक्टर खस्यो, एक जनाको मृत्यु, दुई घाइते

बैतडीमा सडक भन्दा २ सय मिटर तल ट्याक्टर खस्यो, एक जनाको मृत्यु, दुई घाइते

On

ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। चालक नरेन्द्र महराको…

भारततर्फ लाँदै गरेका चार युवतीको कञ्चनपुरबाट उद्धार

भारततर्फ लाँदै गरेका चार युवतीको कञ्चनपुरबाट उद्धार

On

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतको नयाँ दिल्ली लैजादै गरेका चार युवतिको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सीमा नाका हुँदै भारततर्फ लैजाने क्रममा आइतबार सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टमा खटिएका जवानले उद्धार गरी शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरी…

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

On

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलाशैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ।…

कञ्चनपुरको लालझाडीमा विद्यालय भवनको शिलान्यास

कञ्चनपुरको लालझाडीमा विद्यालय भवनको शिलान्यास

On

कञ्चनपुरको लालझाडीमा विद्यालय भवनको शिलान्यास गरिएको छ। वडा नम्बर ४ जाइसिकलपट्टिमा रहेको बैजनाथ माविको चार कोठे पक्की भवन शिलान्यास गरिएको हो । सो विद्यालय भवनको शिलान्यास नेकपा संसदीय दल सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङले गरेका थिए । करिब ३८ लाख…