कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद
Onकञ्चनपुरमा ८९ हजार रुपैयाँ बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ। भन्सार छली ल्याइएको ८९ हजार ८ सय बढीको सामान प्रहरीले बरामद गरेको हो। जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलसहित गुड, बोइलर कुखुरा र माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी…










