लाईन्स क्लब अफ महेन्द्रनगरद्वारा बृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग
Onकञ्चनपुर । कञ्चनपुरको लाईन्स क्लब अफ महेन्द्रनगरद्वारा महिला तथा बृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार भीमदत्त नगरपालिका वडा नं. ०५ बनगाउँमा रहेको महिला तथा बृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो । लाईन्स क्लब अफ महेन्द्रनगरका अध्यक्ष लक्ष्मी दत्त…










