गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षा गर्दै धन्यवाद ज्ञापन
Onकाठमाडौं गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। गृहसचिव राजकुमार श्रेष्ठ, चार वटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरु, प्रदेश कमाण्ड पोष्टका…










