बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथ बिरुद्ध रतनलाल प्रशासनमा
Onकञ्चनपुरको, बैशाख १० कञ्चनपुरको बेलडाँडी गाँउपालिका ५ ईमलियाका रतनलाल रानाले आफ्नो लुटिएको जमिन फिर्ताको माग अघि सारेका छन । बिहीबार राना जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा धर्ना दिदै पुगेका थिए । उनले ल्याएको ब्यानरमा ‘बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मलाई रोडमा…










