बेलौरीकी कमला सार्कीद्वारा जन्मदिनको अवसरमा ३ लाखको जीवन बीमा
Onकञ्चनपुर, बैशाख १७ कञ्चनपुर बेलौरीकी एक महिलाले आफ्नो जन्मदिनको अवसरमा जिवन बिमा गरेकी छिन । बेलौरीकी कमला देवी साकीले आफ्नो जन्मदिनको अवसरमा सिटिजन लाईफ ईन्स्यिुरेन्समा बेलौरी शाखा मार्फत ३ लाख रुपैयाँको “बचत बृद्धि योजना” खरिद गरेका हुन । उक्त योजना अभिकर्ता करिश्मा…








