एन एम बि बैंक झलारी शाखाद्वारा बिध्यार्थी लाइ झोला बितरण
Onकञ्चनपुर , बैशाख २९ ,एन एम बि बैंक लिमिटेड झलारी शाखाले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका बिभिन्न सामुदायिक विद्यालयको छनोट गरि ३०० जना विद्यार्थीलाई झोला बितरण गरिएको एन एम बि बैंकका शाखा प्रमुख दिपक कार्कीले जानकारी दिनुभयो। एन एम बि बैंकले सामाजिक उत्तरदायित्व…










