साउन १ देखि धनगढी उपमहानगरमै भूमि प्रशासन सेवा, कर्मचारीलाई विशेष तालिम सुरु
Onहेमा भट्ट धनगढी । भूमिसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने संघीय सरकारको नीतिअनुसार धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। सो तयारीस्वरूप उपमहानगरले आफ्ना कर्मचारीलाई पाँचदिने विशेष तालिम सञ्चालन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी…










